‘नाडा अटो शो’मा देखिए यस्ता आकर्षक गाडी र मोटरसाइकल (तस्बिरहरू)
काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो’ बुधबार पनि जारी छ ।
शोमा अटोप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको आयोजकको भनाइ छ ।
यस वर्षको प्रदर्शनीमा चार पाङ्गे २४ वटा ब्रान्ड, दई पाङ्ग्रे १९ वटा ब्रान्ड र हल्का व्यावसायिक सवारी साधनका १२ वटा आकर्षक ब्रान्डहरू प्रदर्शनीमा राखिएको छ ।
साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू पनि राखिएको छ । यस्तै अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता रहेको आयोजकको भनाइ छ ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भएको उक्त शो भदौ १६ गतेसम्म चल्नेछ ।
टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठुला गरी १३० वटा स्टल रहेका छन् ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहेको आयोजक नाडाले जनाएको छ ।
शोको दोस्रो दिनका तस्बिरहरू हेर्नुहोस्ः
_TObv6QQnbm.jpg)
_Fpo22s0AbY.jpg)
_DSzqCmw2QP.jpg)
_E6IlSR4nds.jpg)
_YjDbKS4i0P.jpg)
_1t7PEDsfVY.jpg)
_sLOCrRvMSB.jpg)
_a88cd7QVOp.jpg)
_KGy1JSRFrr.jpg)
_UwZ8tJ1UC4.jpg)
_zCqMECNJ58.jpg)
_qkiQ1Kyg9e.jpg)
_zq5tAqfY1l.jpg)
_bVa6kJRRm9.jpg)
_2orCAzv9SO.jpg)
_TYbyPGSfiL.jpg)
_AY6wMNVpXC.jpg)
_bNPRNJeffP.jpg)
_dxad3xzgaK.jpg)
_fsCsJqHtJR.jpg)
_ZKgtPOmfGd.jpg)
_ROd4oz837g.jpg)
_rzm1ukTk3u.jpg)
_KjHdENfNPT.jpg)
_csP4DKoSQ9.jpg)
_MVUVInEvSI.jpg)
_zEJDgQRJKY.jpg)
_mun7M2Bn6f.jpg)
_TUIdmXmBZF.jpg)
_104CGKP4CD.jpg)
_sYiu8FEcmp.jpg)
_cnCGXhO9nW.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण