मनोरञ्जन
मिस युनिभर्स शेनिस पलासियोस नेपालमा (तस्बिरहरू)
बिहीबार, १३ भदौ २०८१, ११ : ५४
काठमाडौँ । मिस युनिभर्स २०२३ विजेता शेनिस पलासियोस नेपाल आएकी छिन् । मिस युनिभर्स नेपाल २०२४ मा उपस्थित हुनको लागि उनी नेपाल आएकी हुन् ।
मिस युनिभर्स नेपाल २०२४ यही नोभेम्बरमा हुँदै छ । शेनिस पलासियोस नेपाल आउने पहिलो रनिड्ंग मिस युनिभर्स पनि हुन् ।
निकारागुआकी शेनिस पालासियोस ७२ औँ मिस युनिभर्सको विजेता बनेकी हुन् ।
_XlGJB1OhIK.jpg)
_4OIiCtaF3H.jpg)
_BhuuUIlilr.jpg)
_g10S8gBXE6.jpg)
_EC8z4IOsCR.jpg)
_vFLZ1XSQNC.jpg)
_0yjLZ03zY8.jpg)
_TanuvUHcS8.jpg)
_JbjI3heqdk.jpg)
_1S77X5bXWm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण