तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्री ओलीसहित सांसदहरूको योग अभ्यास
काठमाडौँ । संसद् सचिवालयसँगको सहकार्यमा दुवै सदनका सम्पूर्ण सांसदका लागि ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए । त्यसैगरी सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषद्का सदस्य सहित दुवै सदनका सांसदहरू ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रममा सहभागी थिए ।
नेपाल सरकारको वैशाख २०८१ मा जारी नीति तथा कार्यक्रमले समेटेको योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मुलप्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाजको निर्माणका लागि गरिने योग र ध्यानको स्वजागरण अभियानलाई अगाडि बढाउने मार्ग स्पष्ट गर्नका लागि स्वजागरण कार्यक्रमको आयोजना गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।
कार्यक्रममा जीवन विज्ञानका संस्थापक एवम् जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एल पि भानु शर्माले योग, ध्यान, अध्यात्म र मनोविज्ञानका यिनै विधि र सूत्रहरूको प्रयोग र अभ्यास गराएका थिए ।
_Gq9Yl38RIJ.jpg)
_FBE69ZcqOk.jpg)
_XHLaFM69tK.jpg)
_oyLXpm0w9e.jpg)
_i8eyYAZc5B.jpg)
_XbcvAQrD6N.jpg)
_eBuoLxK7t1.jpg)
_kTNI15rwmI.jpg)
_IwZvxt7qx4.jpg)
_SQt1H8iFFj.jpg)
_V3lwBLxD6k.jpg)
_tUQLWq5QKF.jpg)
_EL6VVhM4FZ.jpg)
_2YO6BoO1EQ.jpg)
_LHJIwo6bwc.jpg)
_MRUGULTbaq.jpg)
_b6wtzT7AXT.jpg)
_KNdtvyU79l.jpg)
_VGpV24jaG8.jpg)
_CPK5uQv4tX.jpg)
_V1s5ser5nj.jpg)
_xMg7aIPNce.jpg)
_4jHUJeak4z.jpg)
_BEwYeC8P5k.jpg)
_TqiPzkcjXv.jpg)
_jKK1NyYmEt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण