विदेशी नागरिकलाई धेरै भाडा लिने बस कारबाहीमा
शुक्रबार, १४ भदौ २०८१, २० : ५८
काठमाडौँ । विदेशी नागरिकलाई सरकारले निर्धारण गरेभन्दा चर्को शुल्क लिने बसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बा३ख ४०४९ नम्बरको बसलाई कसुर सम्बन्धी दफा ग (४) अनुसार जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
आफूलाई छोटो दुरीमा पनि सो बसले ३ सय ओभरचार्ज गरेको भनेर विदेशी नागरिकले सामाजिक सञ्जालमा भिडीयो पोष्ट गरेका थिए । काठमाडौँबाट भक्तपुर चल्ने बसले ओभरचार्ज गरेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण