सुनुवाइ
जर्मनको राजदूतमा प्रस्तावित रुपाखेतीका के छन् योजना ?
आइतबार, १६ भदौ २०८१, १४ : ३१
काठमाडौँ । जर्मनको राजदूतमा प्रस्तावित डा.शैल रुपाखेतीले आफ्नो कार्य योजना पेस गरेका छन् । आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत रुपाखेतीले १९ पेज लामो कार्य योजना पेस गरेका हुन् । उनले पेस गरेको कार्य योजनामा आफू राजदूत पदमा नियुक्त भए आर्थिक, कूटनीति, निर्यात प्रवर्द्धन, लगानी प्रवर्द्धन प्रविधि हस्तान्तरण लगायतमा महत्त्वपूर्ण काम गर्ने जनाएका छन् ।
त्यसैगरी उच्चस्तरीय भ्रमण, वैदेशिक सहायता र दुई देशबिचको सम्बन्धलाई थप उचाइमा लैजाने रुपाखेतीको कार्य योजनामा समेटिएको छ । विभिन्न देशका लागि सिफारिस राजदूतहरूको सुनुवाइ आजबाट सुरु भएको हो ।
कार्ययाेजनाहरू :



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण