संसदीय समिति
भारतमा प्रस्तावित राजदूत शंकर शर्माको संसदीय सुनुवाइ
आइतबार, १६ भदौ २०८१, १५ : ०२
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ जारी छ ।
यस क्रममा भारतका लागि प्रस्तावित राजदूत शंकरप्रसाद शर्माको संसदीय सुनुवाइ सुरु भएको छ ।
जर्मनी, डेनमार्क र चीनका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइपछि भारतका लागि प्रस्तावित शर्माको सुनुवाइ सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण