केन्द्रीय समिति बैठक
सकिन्छ ८२ मा महाधिवेशन गरौँ‚ नसके ८३ को वैशाखबाट सुरुवात गर्नैपर्छ : महामन्त्री शर्मा
आइतबार, १६ भदौ २०८१, १८ : ०२
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्भव भए २०८२ मै महाधिवेशन गर्नुपर्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले ८२ मा सम्भव नभए ८३ को वैशाखबाट महाधिवेशन प्रारम्भ गर्ने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेको केही समयपछि केन्द्रीय अधिवेशन गर्नुपर्ने बताए ।
‘८२ मा सबै तहको महाधिवेशन गर्न सकिन्छ हिंसा पनि छैन भूकम्प र कोरोना पनि छैन । ८२ मा गर्न सकेन भने ८३ को वैशाखमा गर्ने प्रस्ताव उहाँको आयो‚’ एक केन्द्रीय सदस्यले भने‚‘असारमा सभापतिज्यू प्रधानमन्त्री बनेपछि केन्द्रीय महाधिवेशन गर्ने र तीन तहको निर्वाचनको तयारीमा जुट्ने प्रस्ताव उहाँको आयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण