फोटोफिचर
इन्द्रजात्रा नजिकिएसँगै काठमाडौँमा सडकका खाल्डा पुर्ने काम तीव्र (तस्बिरहरू)
बिहीबार, २० भदौ २०८१, १३ : १८
काठमाडौँ । काठमाडौँका कोर क्षेत्रका सडक र बाटोमा परेका खाल्डो पुर्ने र सम्याउने काम जोडतोडका साथ चलिरहेको छ । असोज १ गते परेको इन्द्रजात्राको तयारी सुरु भएसँगै सडक र बाटोमा परेका खाल्डो पुर्ने र सम्याउने काम चलेको हो ।
_XUwgyEvzrG.jpg)
इन्द्रजात्रामा तानिने रथका साथै काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पर्ने सडकहरू अहिले धमाधम पुर्ने र बनाउने काम भइरहेको छ । हरेक वर्ष इन्द्रजात्रा आउन लागेसँगै काठमाडौँका कोर एरियाका सडकको निर्माण कार्य महानगरपालिकाले गर्दै आएको छ ।
_4LU1XnGGfr.jpg)
_c2v4Mcf98d.jpg)
_2ziYrHcApb.jpg)
_5MTyrxMZmQ.jpg)
_ln3ALg3hok.jpg)
_7K2dSu7OXd.jpg)
_2v0x0jKJpJ.jpg)
_hyIFFcV9bB.jpg)
_zV3q6sjk9A.jpg)
_4rdG0gQzvY.jpg)
_jEYEG3EIXE.jpg)
_p8tWUg9vHV.jpg)
_hDK4fO6kTo.jpg)
_xsPa4IAs5D.jpg)
_PoyaE6ExWT.jpg)
_uyNtRz100r.jpg)
_83NCzgy5nP.jpg)
_4Hn5UrxB4W.jpg)
_via8dLIJxc.jpg)
_omPzyyOfa9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण