पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डले गरे सम्मान (तस्बिरहरु)
शुक्रबार, २१ भदौ २०८१, ११ : १३
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गरेका छन् । शुक्रबार अध्यक्ष दाहालको निवास खुमलटारमा आयोजित कार्यक्रममा उनले पदक विजेता गोवर्द्धनलाई सम्मान गरेका हुन् ।
_K97uebcnap.jpg)
कार्यक्रममा अध्यक्ष प्रचण्डले विजेता प्रलेशा, कोच, व्यवस्थापक र खेलाडीका बुवालाई समेत सम्मान गरेका थिए । तस्बिर- रासस
_tIjcAJ8ex7.jpg)
_9VmhBgWA9a.jpg)
_hkKlkId4sl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण