गंगादेव गाउँपालिकाको नाम परिवर्तन, सुकिदह कायम
शुक्रबार, २१ भदौ २०८१, १६ : ४४
काठमाडौँ । सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले गंगादेव गाउँपालिकाको नाम परिवर्तन गर्दै सुकिदह कायम गर्ने निर्णय गरेको हो ।
त्यस्तै परिवर्तित गाउँपालिकाको केन्द्र साविक पनि परिवर्तन गरेको छ । साविक वडा नक्बर ५ सानडाँडाबाट वडा नम्बर २ स्थित सुखाओडार (जिनावाङ) मा कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण