बंगलादेशविरुद्धको टेस्टका लागि भारतीय टोली घोषणा
सोमबार, २४ भदौ २०८१, ०७ : २१
नयाँ दिल्ली । भारत र बंगलादेशबिच सेप्टेम्बर १९ बाट सुरु हुने दुई टेष्टको शृंखलाको पहिलो टेष्ट खेलका लागि भारतीय टोलीको घोषणा गरिएको छ । सिरिजको पहिलो खेल सेप्टेम्बर १९ मा चेन्नईमा र दोस्रो खेल २७ सेप्टेम्बरमा कानपुरमा हुनेछ ।
आइतबार बीसीसीआईले पहिलो टेस्ट खेलका लागि भारतीय टोलीको घोषणा गरेको हो । यस्तो छ भारतीय टोली- रोहित शर्मा (कप्तान), यशस्व जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), आर. अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज, आकाशदीप, जसप्रित बुमराह र यश दयाल।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण