कांग्रेस बैठक
धनराजबारे कांग्रेस : डिभोर्स पनि कहीँ नक्कली हुन्छ ?
बुधबार, २६ भदौ २०८१, ११ : ५२
काठमाडाैँ । नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङमाथि सहकारीको रकम अपचलन गरेको भनेर संसदमा उठाइएको प्रश्नको औचित्य नभएको जनाएको छ ।
बुधबार बसेको पार्टी पदाधिकारी र पुर्व पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । ‘उहाँमाथि सहकारीको रकमबारे उठेको विषयमा उहाँले जवाफ दिनुहोला तर जुन ढङ्गले संसदमा श्रीमतीसँग नक्कली डिभोर्स भनेर भनिएको छ, डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? कानुन बमोजिम हुन्छ डिभोर्स’, प्रमुख सचेतक श्याम घिमिरेले भने ।
घिमिरेले कहीँ कतै गुरुङले गल्ती गरेको भए गुरुङ आफैले छानबिन होस भनिसकेको भन्दै कांग्रेस पनि त्यसमा सघाउन तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्नका लागि बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण