एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
बुधबार, २६ भदौ २०८१, १२ : ००
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा बुधबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको सो पार्टीको प्रचार विभागले जनाएको छ ।
बैठकमा बदलिँदो राजनीतिक घटनाक्रमका साथै उपसभामुख इन्दिरा रानामाथि उठेका प्रश्नबारे छलफल गरेर धारणा बनाउने उपमहासचिव तथा पार्टी केन्द्रीय कार्यालयका सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण