फोटोफिचर
इन्द्रजात्राका लागि नगर प्रवेश गराइयो लिङ्गो (तस्बिरहरू)
बुधबार, २६ भदौ २०८१, १२ : १०
काठमाडौँ । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत अनुसार आज बिहान १०ः३२ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको हो । यही भदौ २० गते बुधबार बिहान १०ः ४८मा वनयात्रा गरी बेलुकी ८ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो ।
_dcezg9SOmO.jpg)
लिङ्गोलाई भदौ ३० गते बिहान ८ः२६ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत रहेको छ । इन्द्रध्वजोत्थान गरेपछि असोज १ गते कुमारीलाई तल्लो टोल यात्रा गराइने छ ।
यसैगरी कुमारी, भैरव र गणेशलाई थःनेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। त्यसपछि नानिचाः यात्रा पछि हनुमानढोका ठड्याइएको यःसिं ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।
_sPeNLOgBFE.jpg)
_fVFFySTDpx.jpg)
_1lfpAG7jAS.jpg)
_yuCRElqvWz.jpg)
_KYCp1WuKeo.jpg)
_2PesSh76iK.jpg)
_n9VUAk0OpE.jpg)
_Q5zsjzoBEw.jpg)
_QnTERxGkNO.jpg)
_KjQPEUGxCP.jpg)
_ol68rPXWox.jpg)
_AWza0Ud2de.jpg)
_20eXZoaa7Q.jpg)
_Ybmc7Cwu11.jpg)
_b1d12OFybi.jpg)
_DhFP9K5P5B.jpg)
_nYU0TTed4s.jpg)
_EDR8NZy1L5.jpg)
_bSWN3aNtWI.jpg)
_YErUkbmyfW.jpg)
_MO7nPKfbLQ.jpg)
_VH8ReO1OHr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण