उपसभामुखको पद दुरुपयोग भएको हो : सांसद गौतम
बुधबार, २६ भदौ २०८१, १३ : ३९
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले इन्दिरा रानामाथि प्रश्न नउठी उपसभामुख पदमा प्रश्न उठेको बताएकी छन् । उनले पदीय जिम्मेवारी र मर्यादामा भुलेर करुणा र महिलाको कुरा उठ्नु राम्रो विषय नभएको बताइन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान र कानुनको विषय तथा पदीय दायित्वको विषय उठेको बताइन् । ‘असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराध हो‚’ उनले भनिन् ।
सांसद गौतमले थपिन्‚ ‘मेरो उपसभामुखलाई मार्ग प्रशस्त गर्नुहोस् अनुरोध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण