बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकपक्षीय कारबाहीले सुशासन आउँदैन : कांग्रेस नेतृ गौतम

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले सरकारको कदमलाई प्रतिशोधको राजनीति भन्दै आलोचना गरेकी हुन्।  सामाजिक सञ्जालमार्फत आफ्नो...