तस्बिरमा हेर्नुहोस् हिमालय कला महोत्सव
बिहीबार, २७ भदौ २०८१, १४ : २०
काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषद्मा सातौँ हिमालय कला महोत्सव चलिरहेको छ । नेपालका विभिन्न कलाकारहरूको कला राखिएको प्रदर्शनी इ–आर्ट नेपालले आयोजना गरेको हो ।
महोत्सवमा करिब १२० भन्दा बढी कलाकारहरूको कलाकृति प्रदर्शनीमा राखिएको छ । भदौ २३ गतेदेखि सुरु भएको महोत्सव भदौ २९ सम्म चल्नेछ ।
_njnVs2igNc.jpg)
_mRbWXwK86K.jpg)
_ffduoTxIbx.jpg)
_twEiHSXVYf.jpg)
_xJeecMSdsn.jpg)
_nuAS7LI0bD.jpg)
_GNGpNUcWWu.jpg)
_fiK4MN1gdp.jpg)
_fdz5mGXLFI.jpg)
_DdLLEx5CX3.jpg)
_iyLr5yn3Jx.jpg)
_IF33PPrcxJ.jpg)
_1LQWrwp7Z2.jpg)
_UGpYWnZNF9.jpg)
_78SO96HgUE.jpg)
_xMUx6Hp3gT.jpg)
_2mCZrgTwFT.jpg)
_FhCd62cRCB.jpg)
_uEM5VYc2yF.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण