भारतकै धनी महिला बनिन् स्वतन्त्र उम्मेदवार
आइतबार, ३० भदौ २०८१, १३ : ०९
नयाँ दिल्ली । सावित्री जिन्दल भारतको सबैभन्दा धनी महिला हुन् । यिनी चर्चित व्यापारी ओपी जिन्दलको पत्नी हुन् ।
बीजेपीसँग विद्रोह गरेर सावित्री हिसार विधान सभाबाट स्वतन्त्रमा उठेकी छिन् । उनी यस अघि हरियाणा सरकारमा मन्त्री र हिसार विधानसभा सीटबाट विधायक पनि भइसकेकी छिन् । सन् २०१४ मा भने सावित्रीले हरियाणा विधान सभाको चुनाव हारेकी थिइन् ।
७४ वर्षीय जिन्दलको कुल सम्पत्ति २७० करोड ६६ लाख भारु भएको घोषणा पत्रमा भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण