सभामुखसँग छलफल
सभामुखले बोलाएको बैठकमा उपसभामुखको चर्चा‚ रास्वपाले दियो धन्यवाद
आइतबार, ३० भदौ २०८१, १३ : १६
काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूको बैठकमा उपसभामुख इन्दिरा रानाको प्रसङ्ग पनि उठेको छ ।
बैठकमा सहभागी रास्वपा प्रमुख सचेतक सन्तोष परियारले दिएको जानकारी अनुसार विषय उठान भएको हो ।
बैठकमा एमाले मुख्य सचेतक महेश बर्तौलाले उपसभामुखको विषयमा सत्तारूढ दलले केही एक्सन लिने तयारी नगरेको स्पष्ट पारेका थिए ।
‘उहाँले तपाईँहरू हतारमा बोल्नुभयो । हामीले केही गर्ने तयारी गरेको हैन भनेपछि मैले त्यसो हो भने धन्यवाद भने‚’ परियारले भने ।
उपसभामुख रानालाई हटाउन केही दिनअघि बालुवाटारमा सत्तारुढ दलहरूबिच छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण