रास्वपा बैठकमा विधान संशोधन सुझाव प्रतिवेदनमाथि छलफल
सोमबार, ३१ भदौ २०८१, १९ : १०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमा पार्टीको विधान संशोधन सुझाव प्रतिवेदनमाथि छलफल भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीको विधान संशोधन सुझाव प्रतिवेदनमाथि छलफल भएको हो ।
यसअघि रास्वपाको बैठक शनिबार पनि बसेको थियो । उक्त बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफलको साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे अपडेट लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण