फोटोफिचर
इन्द्रजात्राको पाँचौ दिन श्वेतभैरवको मुखबाट प्रसाद खान महिलाहरुको तछाडमछाड (तस्बिरहरु)
शुक्रबार, ०४ असोज २०८१, १३ : २५
काठमाडौँ । इन्द्रजात्रा अर्थात ‘येँया पुन्ही’को पाँचौ दिन श्वेतभैरव (हाथु द्यः) को मुखबाट प्रसादका रूपमा महिलाहरु लाइ जाँड खुवाउने चलन छ । वर्षभरि हनुमानढोकास्थित बन्द हुने श्वेतभैरव येँया पुन्ही, अर्थात् इन्द्रजात्राको समयमा मात्र पूरा खुल्ला गरिन्छ ।
_TNDzJD2IQJ.jpg)
द्वादशीको दिन यः सिं (लिङ्गो) ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ यसै दिनबाट जात्रा नसकिदाँसम्म श्वेतभैरव प्रसादका रूपमा ‘हाथा हायकेगु’ हुन्छ। सात दिनसम्म चल्ने यो जात्रा अवधिभर भैरव को मुख देखी जाँड–रक्सी पिलाइन्छ।
_Pm7A3EoqvZ.jpg)
अरु दिन सबै जना को लागि खुवाउने भएपनि एक दिनचाहिँ महिलाहरुका लागि मात्र खुल्ला गरिन्छ । भैरवको मुखबाट आएको जाँड पिउने सक्ने मान्छे स्वस्थ हुने, बिरामी नहुने र हृष्टपुष्ट हुने जनविश्वास रहिआएको छ ।
_R4eztTzMlI.jpg)
_CgIyzFxzqp.jpg)
_uqZhzJKckU.jpg)
_hwclyRrI5F.jpg)
_APkC78Gb9O.jpg)
_84cQlGoqpb.jpg)
_WGWtaVq02h.jpg)
_OTiR501zbK.jpg)
_b8dC1yteVV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण