सौगात र सृष्टि : प्रेममा ब्रेकअप, फिल्ममा एकसाथ !
आइतबार, ०६ असोज २०८१, १० : ४३
काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेक अप भैसकेको छ । प्रेममा ब्रेकअप भएपनि यी दुवै फिल्ममा भने निरन्तर देखिँदै आएका छन् ।
हालै फिल्म ‘भाइरल गोर्खे’ एकसाथ काम गरेका सौगात र सृष्टि अर्को निर्माणाधीन फिल्म ‘विनोद’ मा पनि एकसाथ देखिने भएका छन् । फिल्मको ‘एआई जेनेरेटड’ पोस्टर सार्वजनिक गरिएको छ । त्यो पोस्टर सृष्टिले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।
आगामी मङ्सिरमा छायाङ्कन हुने फिल्ममा प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्य देव लगायतको समेत अभिनय रहने छ । फिल्म सन् २०२५ मा रिलिज हुनेछ । अहिले ‘पीताम्बर’ को छायाङ्कनमा व्यस्त रहेका सौगातले ‘विनोद’ अगाडि ‘बलिदान’ र ‘कल्ली’ को छायाङ्कन सकाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण