आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

छायाङ्कनका लागि जनकपुर पुग्यो ‘केटी हराएको सूचना’

काठमाडौँ । अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहने फिल्म हो, ‘केटी हराएको सूचना ः मिसिङ’ । दीपेन्द्र गौचन निर्देशक रहेको फिल्म छायाङ्कनका लागि जनकपुर पुगेको छ ।  ...