फोटोफिचर
दुर्गा प्रसाईंलाई अदालत लगियो, अवरोध गर्ने कार्यकर्ता पक्राउ (तस्बिरहरू)
आइतबार, ०६ असोज २०८१, १६ : ५१
काठमाडौँ । भक्तपुरबाट पक्राउ गरी साइबर ब्युरो लगिएका दुर्गा प्रसाईंलाई अदालत लगिएको छ । साइबर ब्युरो पुर्याएको केहीबेरपछि प्रसाईंलाई अदालत लगिएको हो ।
प्रसाईंलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले गिरफ्तार गरेको छ ।
हेरौँ तस्बिरहरू :
_gNI5UbowUB.jpg)
_o7t5iwSxew.jpg)
_X1FWs4Piud.jpg)
_yKNe1zQ056.jpg)
_AjwhrJbox9.jpg)
_nJwy3RdXyy.jpg)
_MzfcGgwqsG.jpg)
_xXZ110nVK4.jpg)
_YnjglD19wI.jpg)

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण