फोटोफिचर
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरू
सोमबार, ०७ असोज २०८१, १३ : ३०
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै सोमबार प्रदर्शन गरिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका सदस्यहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
_JdT4PsWWFc.jpg)
प्रसाईं आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
_Er6xPU2TBO.jpg)
गत असोज २ मा जिल्ला अदालत काठमाडौँले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो ।
_22GoKf9td1.jpg)
_AOxghHnAkJ.jpg)
_36Bh2MlIjo.jpg)
_4JNRsew7wO.jpg)
_eC2EQncaV3.jpg)
_ifCqfXRCqJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण