हिरासतबाट भागेकामध्ये ४ जना थुनुवा पक्राउ
सोमबार, ०७ असोज २०८१, १४ : ०२
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट गएराति भागेकामध्ये चार थुनुवा फेरि पक्राउ परेका छन् । गएराति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले रोशन कुमार मण्डल, अभास्कर कुमार यादव र विक्की कार्कीका साथै सत्यम झालाई पक्राउ गरिएको जानकारी दिए ।
झालाई प्रहरीले तत्कालै पक्राउ गरेकामा अन्यलाई पनि खोजतलासका क्रममा विभिन्न स्थानबाट पक्राउ गरिएको हो । फरार अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
-
खाद्य र ऊर्जा सङ्कटको जोखिम : आपूर्ति प्रणाली सुदृढ बनाउन योजना आयोगको जोड
-
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति?
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण