प्रदर्शन
मुखमा टेप टाँसेर सडक प्रदर्शनमा उत्रिए दुर्गा प्रसाईँका समर्थक (तस्बिरहरू)
मङ्गलबार, ०८ असोज २०८१, १२ : ४९
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै मंगलबार पनि प्रदर्शन गरिएको छ ।
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईँको पक्राउको विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। सो क्रममा प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेका थिए ।
प्रसाईँ आइतबार भक्तपुरबाट पक्राउ परेका थिए । गत असोज २ मा जिल्ला अदालत काठमाडौँले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो ।
_TJHEC7qk5m.jpg)
_gk8W2Lborc.jpg)
_UJAZ50x7NA.jpg)
_EoNe6X5zsb.jpg)
_gjJHGHX7Bk.jpg)
_RX3gYJAJ8Q.jpg)
_jvdugNKDph.jpg)
_YUSrHi6F1M.jpg)
_ZiWCdt1PMS.jpg)
_dWImcMWJ7c.jpg)
_rimhYJbGzH.jpg)
_CkgdoVPQrt.jpg)
_LYnrHIKBex.jpg)
_9iMRNC34bw.jpg)
_4T1gwBb36b.jpg)
_MeCUGfZMBx.jpg)
_dZI3rovRno.jpg)
_oswoE4yDj7.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण