काेशी प्रदेशमा बाढी पहिरोमा परी ६ जनाको मृत्यु , ८ बेपत्ता
शनिबार, १२ असोज २०८१, ०९ : २०
_po7y02eR6n.jpg)
विराटनगर । अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण काेशी प्रदेशमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अन्य ८ जना बेपत्ता छन् भने १ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी मृत्यु हुनेहरूमा धनकुटामा २, पाँचथरमा ३ र इलाममा १ जना रहेका छन् । बेपत्ता हुनेहरूमा झापाका ३, माेरङका १ र पाँचथरका ४ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश