वीपी कोइराला नेत्र प्रतिष्ठानबाट १८ जना बालबालिकालाई सुरक्षित स्थानमा सारियो
शनिबार, १२ असोज २०८१, १२ : ३९
भक्तपुर । लोकन्थलीस्थित सुष्मा वीपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि त्यहाँ उपचाररत १८ जना अपाङ्गता भएका बालबालिकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार बिहान सशस्त्र प्रहरीले ती बालबालिकालाई सुरक्षित स्थानमा सारेको हो ।
बालबालिकाहरुलाई सशस्त्र प्रहरी बलको गुहेश्वरी गण भक्तपुरले उद्धार गरि सुरक्षित स्थानमा सारेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण