फोटोफिचर
तङ्ग्रिँदै बाढीको चपेटामा परेको काठमाडौँ उपत्यका (तस्बिरहरू)
आइतबार, १३ असोज २०८१, १३ : २४
काठमाडौँ । तीन दिनको अविरल वर्षापछि शनिवार काठमाडौँ उपत्यकामा बाढीको चपेटामा पर्यो । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा बाढी र पहिरोमा परेर तीन दर्जन बढीको ज्यान गयो । सयौँको उद्धार गरियो ।
व्यक्तिगत घर र सार्वजनिक स्थलमा बाढी बस्दा करोडौँको क्षति भएको छ । आइतबारदेखि भने काठमाडौँ उपत्यका बिस्तारै लयमा फर्किन थालेको छ ।
हेरौँ तस्बिरहरू :

_VsUE1fXw6p.jpg)
_kKWAZSdJoN.jpg)
_SXbYwOZarq.jpg)
_l6Lf28s5GJ.jpg)
_cNPINFW1B0.jpg)
_PTbGGwWKeP.jpg)
_QEk6uc1qw0.jpg)
_KZm2Zf6ghU.jpg)
_SemMNUiytk.jpg)
_HYuPRjm42b.jpg)
_UUs9bwnvOF.jpg)
_zUJJgtCoJB.jpg)
_UJWYKReZS4.jpg)
_gISlxuCiVu.jpg)
_kCsPag1mxc.jpg)
_50bcE1EdSM.jpg)
_86WA4EfU9E.jpg)
_QETeWyY2id.jpg)
_mYaCdS7igW.jpg)
_U0Y3X0m9dM.jpg)
_M8o5n7OoQi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण