बाढी
बाढीपछिको ग्वार्को र इमाडोल, तस्बिरहरू
आइतबार, १३ असोज २०८१, १२ : ०४
ललितपुर । बिहीबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका शनिबार जलमग्न बन्यो । बाढी र पहिरोका कारण जनधनको ठुलो क्षति भएको छ ।
_cwtx8yvyY9.jpg)
कर्मनासा खोला बस्ती र सडकहरूमा पसेपछि ललितपुरको ग्वार्को र इमाडोलमा पनि धेरै क्षति भएको छ । बाढीले सडक, फुटपाथ, सडक पेटी र घरहरूमा धेरै नोक्सान भएको छ ।
_8VZs6LCHGq.jpg)
आइतबार मौसममा सुधार आएसँगै मानिसहरू शनिबारको बाढीबाट तङ्ग्रिने प्रयास गरिरहेका छन् । हेरौँ केही तस्बिरहरू :
_4r5pIFZ12n.jpg)
_nEOMSPEwcp.jpg)
_esNiRWG6uO.jpg)
_PAqEvrF0nn.jpg)
_hTCLAqzai3.jpg)
_ZJXsbpAtQf.jpg)
_qj0yNTSRXu.jpg)
_MPf9qwnDQO.jpg)
_JrhIkRxzBp.jpg)
_LfFzqGDhgS.jpg)
_CgOtaxPlPQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण