फिल्मसम्बन्धी कार्यक्रमका लागि चलचित्र विकास बोर्डले निःशुल्क हल दिने
सोमबार, १४ असोज २०८१, १० : २२
काठमाडौँ । चलचित्र विकास बोर्डले नेपाली फिल्मको प्रेस मिट, गीत रिलिज र ट्रेलर रिलिजका लागि आफ्नो हल निःशुल्क उपलब्ध गराउने भएको छ । फिल्मको कार्यक्रमका लागि बोर्डले प्रति कार्यक्रम २ घण्टा निःशुल्क हल उपलब्ध गराउने भएको छ ।
चलचित्र विकास बोर्ड सदस्य रवि अधिकारीले बोर्ड अध्यक्षमा दिनेश डिसी आएपछि फिल्मको कार्यक्रमका लागि निःशुल्क हल उपलब्ध गराउने निर्णय भएको बताए ।
‘विकास बोर्ड फिल्मको विकास बिस्तारका लागि गठित संस्था हो’, उनले भने ‘फिल्मको कार्यक्रममा बोर्ड हल दिनु हाम्रो पनि दाइत्व हो ।’ बोर्डको हल २ घण्टा भन्दा बढी प्रयोग भएमा भने नियम अनुसार शुल्क तिर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण