मेयर कप स्नुकर प्रतियोगिताको उपाधि शिशिर गुरुङलाई
मङ्गलबार, १५ असोज २०८१, २० : २६
बुटवल । आठौँ रुपन्देही जिल्लास्तरिय मेयर कप स्नुकर प्रतियोगिताको उपाधि भैरहवाका शिशिर गुरुङले प्राप्त गरेका छन् ।
भैरहवास्थित क्रेज क्यु क्लब हाउसमा भएको प्रतियोगितामा मंगलबार शिशिर गुरुङले सञ्जय कार्कीलाई हराएका थिए । उनले ५–२ ले हराउँदै विजेता बनेका हुन् भने कार्की उपविजेता बनेका छन् ।
रुपन्देही पुल तथा स्नुकर सङ्घको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा भएको प्रतियोगिताका विजेतालाई मंगलबार सिद्धार्थ नगरपालिका मेयर इश्यिाक अहमद खाँले मेडल तथा नगद राशि प्रदान गरेका छन् ।
खेल संयोजक एवं सङ्घका सल्लाहकार विजय थापाका अनुसार प्रतियोगिताको उपाधि विजेता गुरुङले नगद ६१ हजार रुपैयाँ तथा उपविजेता कार्कीले २५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण