इरानले भन्यो– नसरल्लाहको मृत्युको जवाफमा इजरायलमाथि हमला
बुधबार, १६ असोज २०८१, ०० : ०३
काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्डले सरकारी टेलिभिजनमा एक विज्ञप्ति जारी गर्दै इजरायलमा आक्रमण भएको पुष्टि गरेको छ । इजरायलतर्फ मिसाइलहरु प्रहार गरिएको विज्ञप्तिमा उल्लेख छ ।
इजरायलले जवाफी कारबाही गरेमा थप मिसाइल प्रहार गर्ने धम्की पनि दिइएको छ । निकै शक्तिशाली मानिने इरानी रिभोल्युसनरी गार्ड्सले हमास नेता इस्माइल हानिया, हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्युका साथै लेबनान र प्यालेस्टाइनका जनताको मृत्युको प्रतिक्रियास्वरूप यी आक्रमणहरू गरिएको बताएको छ।
हमलाका क्रममा इजरायलका महत्त्वपूर्ण लक्ष्यहरूलाई निशाना बनाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण