फोटोफिचर
तस्बिरमा हेर्नुहोस् ६ दशक अघिको नेपाल
बुधबार, १६ असोज २०८१, १२ : १५
काठमाडौँ । पाटन दरबार संग्राहलयमा फ्रान्सेली मानवशास्त्री तथा फोटोग्राफर डा.कोर्निल जेष्टले सन् १९६० देखि १९७५ सम्म नेपालका विभिन्न क्षेत्र र विषयमा खिचेका करिब एकसय फोटोको प्रदर्शनी चलिरहेको छ ।
_lu6Wkd4kQv.jpg)
नेपालको त्यस समयको रहनसहन तथा भेषभुषा, सांस्कृतिक मूल्य मान्यता झल्किने किसिमका नाच तथा चाडपर्वहरु मनाउने तरिका र सम्पदाहरुको फोटो प्रदर्शनीमा राखिएको छ । ‘एन एन्थ्रोपोलोजिस्ट अर्ली ग्लिम्पसेस अफ नेपाल (१९६०–१९७५)” नाम दिइएको यो फोटो प्रदर्शनीले ६ दशक पुरानो नेपालको तस्वीर देखाउँछ ।
नेपालमा रहँदाको समयमा जेष्टले काठमाडौं, भक्तपुर र ललितपुरका साथै डोल्पोमा पुगेर त्यहाँको विशेष अध्ययन र अनुसन्धान गरेका छन्
_Dp8SdtK1Sd.jpg)
_wN1lbyvvDK.jpg)
_0XMcN1ZCtq.jpg)
_Le0s8XDFFl.jpg)
_GObrzn1Ck9.jpg)
_JbJENCb0vs.jpg)
_AyvRPuLs3f.jpg)
_KntpRo012U.jpg)
_ITiP94wRCx.jpg)
_1knI1CXpWu.jpg)
_irwo3WuY3j.jpg)
_ygfniBAk2l.jpg)
_BQUYC7TZFo.jpg)
_XihClB7LVE.jpg)
_eExbemZcuW.jpg)
_RF04cHCLSz.jpg)
_OJ7HgHDpKs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण