चाडपर्व
दसैँ घरमा विधिवत् राखियो जमरा (तस्बिरहरू)
बिहीबार, १७ असोज २०८१, ०९ : ४७
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट सुरु भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ ।
बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ ।
आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
आजकै दिन हनुमानढाेका दरवार स्क्वायरको दसैँ घरमा पनि विधिवत् रूपमा जमरा राखिएको छ ।
_vrjVjXsg4x.jpg)
_1eg4gWYwzx.jpg)
_evV2yWXKyV.jpg)
_mSC9RFId5U.jpg)
_MSIuWDoj1h.jpg)
_EWtmT4zyCJ.jpg)
_xxOisU6aMT.jpg)
_z3mtcxilfV.jpg)
_PrJfxVh6uX.jpg)
_rhR7AE2ttP.jpg)
_sjbhfLrBUf.jpg)
_zIDwh4gLy4.jpg)
_cDORwTfmzh.jpg)
_3gz2KZXdsA.jpg)
_xMWAkBrFxY.jpg)
_Nj07B8VsXo.jpg)
_kwUw6bzBd8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण