अदालत
प्रधानन्यायाधीश राउतद्वारा पदभार ग्रहण, तस्बिहरु
आइतबार, २० असोज २०८१, १६ : ००
काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पदभार ग्रहण गरेका छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश राउतले पदभार ग्रहण गरेका हुन् । राउत सर्वोच्च अदालतमा पुग्दा सर्वोच्चका कर्मचारीहरूले स्वागत गरेका थिए ।
_9nlZD268pL.jpg)
_0AsGYhByCI.jpg)
_kXml3mj06W.jpg)
_eeTbYV05Fa.jpg)
_8alZM5Y7vx.jpg)
_78DdKaWx6t.jpg)
_MB2bC7copm.jpg)
_aTVJSb20IL.jpg)
_gYakwRiLrg.jpg)
_Jwslb20koV.jpg)
_duUEPBhFO3.jpg)
_zy9M8G9PH5.jpg)
_x3QgOnHVO9.jpg)
_mHqtEMttaA.jpg)
_RHIai9Nkjz.jpg)
_sxFQ9ZYQhE.jpg)
_5oOMYXgHA7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण