चाडपर्व
सीमपानीमा च्याङ्ग्रा, घरघरमा दसैँ (तस्बिरहरू)
मङ्गलबार, २२ असोज २०८१, ०८ : ३७
पोखरा । दसैँको लागि हिमाली भेगबाट च्याङ्ग्रा पोखरा झारिएको छ । पोखराको सीमपानी क्षेत्रमा यतिबेला च्याङ्ग्रा खरिद विक्रीको चहलपहल छ । पोखरेलीहरु सीमपानीसम्म पुगेर च्याङ्ग्रा खरिद गरिरहेका छन् । यसपालि मुस्ताङ, डोल्पा, तिब्बतसँगै पश्चिम दार्चुला, बझाङ लगायत जिल्लाबाट च्याङ्ग्रा र भेडा आयात भएका छन् ।
व्यापारीले वजन हेरेर ३० हजारदेखि ५० हजारसम्म भेडा च्याङ्ग्रा विक्री गरेका छन् । पोखराको सीमपानीमा च्याङ्ग्रा आएपछि नै दसैँले छोपेको मानिन्छ । अघिल्लो वर्षभन्दा केही धेरै च्याङ्ग्रा आउने र मूल्य पनि केही कम भएको व्यापारीहरू बताउँछन् ।
यो वर्ष करिब १४ हजार भेडा च्याङ्ग्रा पोखराको बजारमा आयात हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे बताउँछन् ।
_cZg6msznHW.jpg)
_pwAvNPovnE.jpg)
_nz4vonNahb.jpg)
_01uufvC1Md.jpg)
_0nQuqv3kl0.jpg)
_2ii8ZrMcnR.jpg)
_dxqMx97mqq.jpg)
_cUrddf2JrH.jpg)
_0FrBT0ib8J.jpg)
_XnQ5d0NUtH.jpg)
_8fFGZk7j4m.jpg)
_pTnDFadZOh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण