यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
सोमबार, २८ असोज २०८१, ०७ : १४
काठमाडौँ । राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
समितिले जनाएअनुसार राजा च्याउको मूल्य प्रतिकिलो २००, लसुन सुकेको नेपालीको ३१० रुपैयाँ कायम भएको छ । यसैगरी गोलभेँडा ठुलो भारतीको प्रतिकिलो १५०, गोलभेँडा सानो लोकलको ९०, अदुवाको २००, आलु रातोको १०५ रुपैयाँ कायम भएको छ ।
यसैगरी प्याज सुकेको भारतीयको ११०, काउली स्थानीयको १२०, भण्टा लाम्चोको ८०, घिउसिमी राजमाको २०० रुपैयाँ कायम भएको छ ।
यसैगरी लौकाको ६०, सलगमको १००, बरेलाको १२०, कुरिलोको ६००, अनारको ४००, जुनारको ३००, अम्बाको ९०, आभोकाडोको २५० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार ‘एमिकस क्युरी’ सिफारिस
-
पेट्राेलियम पदार्थकाे मूल्य स्थिर
-
इङ्ग्ल्यान्डले भगवानको हात देखिसकेको छ, अब भगवानको देब्रे खुट्टा पनि देख्नेछः इब्राहिमोभिच
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण