फोटोफिचर
तस्बिरमा हेर्नुहोस् नेपाल र भुटानबिचको प्रतिस्पर्धा
शुक्रबार, ०२ कात्तिक २०८१, १९ : ५६

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको छ । यो नतितासँगै दुबै टोलीले १ १ अंक हात पारेका छन् ।
पाँच पटकको उपविजेता नेपालका लागि घरेलु मैदानमा यो निराशाजनक नतिजा हो । साफ महिला खेलकुदको इतिहासमा यो भुटानसँगको पहिलो बराबरी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड