करण जोहरको धर्मा प्रोडक्सनको आधा हिस्सा किन्दैछन् अदार पूनावाला
नयाँ दिल्ली । सिरम इन्ष्टिच्यूट अफ इन्डियाका सीईओ अदार पुनवालाले चर्चित बलिउड निर्माता–निर्देशक करण जोहरको धर्मा प्रोडक्सनको आधा शेयर किन्ने भएका छन् ।
पुनवाला र जोहरबीच यससम्बन्धी साझेदारी भएको छ । अदार पूनावालाले धर्मा प्रोडक्सनमा दुई हजार करोड रुपैयाँ लगानी गरेका छन् ।
यही लगानीबाट पूनावालाले धर्मा प्रोडक्सनको ५० प्रतिशत सेयर किनेका छन् । अदार पूनावाला नेतृत्वको सिरम प्रोडक्सनले करण जोहरको धर्मा प्रोडक्सन र धर्मैटिक इन्टरटेनमेन्टमा एक–एक हजार करोड भारु लगानी गरेको एक प्रेस विज्ञप्तिमार्फत ‘धर्मा’ प्रोडक्सनले बताएको छ ।
करण जोहरको धर्मा प्रोडक्सन भारतको प्रमुख फिल्म निर्माण कम्पनीमध्ये एक हो । २० अर्ब भारु लगानी पछि धर्मा प्रोडक्सनमा सिरमको अब ५० प्रतिशत हिस्सेदारी रहेनछ । बाँकी ५० प्रतिशत सेयर करण जोहरको हुनेछ । कम्पनीको कार्यकारी अध्यक्षको हैसियतमा करण जोहरले कम्पनीको सबै रचनात्मक कार्यको नेतृत्व गर्नेछन् भने अपूर्व मेहताले प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण