वानीरामा ऋषिराम शर्मा उपाध्यक्ष चयन
शुक्रबार, ०९ कात्तिक २०८१, २० : ५९
काठमाडौँ । वानीरा फाउन्डेसनमा प्रा.डा. ऋषिराम शर्मा उपाध्यक्षमा चयन भएका छन् । त्यसैगरी वानीरा फाउन्डेसनले यादव भट्टराई र ओमकुमारी बञ्जारा रानाभाटलाई सदस्यमा मनोनीत गरेको छ ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई।शङ्कर गिरीको उपस्थितिमा इन्दिरा प्रसाईँको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारण सभाले उक्त निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण