मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नामक कृति लोकार्पण

काठमाडौँ । वानीरा फाउन्डेसनले बुधबार एक समारोहबिच काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय सातौँ जयन्ती मनाएको छ । सोही अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद...