एनआरएनएलाई सरकारले हस्तक्षेप गर्दैन : प्रधानमन्त्री
आइतबार, ११ कात्तिक २०८१, ११ : १६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनआएनए विवादमा सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । बद्री केसी पक्षले गरेको गैरआवासीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनएमा हस्तक्षेप नगर्ने बरु सहयोग गर्ने बताएका हुन् ।
‘म प्रधानमन्त्रीको हैसियतले यहाँहरूलाई भन्न चाहन्छु । हामी कुनै प्रकारको हस्तक्षेप गर्दैनौ, सकेको सहयोग पुर्याउँछौ’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरु एकताबद्ध भएर चल्नुस्, के गर्नुपर्छ हामी गर्छौ ।’
उनले संविधानमै गैरआवासीय नेपालीहरूको नागरिकताका लागि व्यवस्था गरिएको भन्दै त्यो व्यवस्था कार्यान्वयन गर्न सरकार तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण