काठमाडौँ । काठमाडौँको पुरानो र निकै व्यस्त मध्येको एक बजार हो असन- इन्द्रचोक । अरू बेला पनि व्यस्त प्राय रहने यहाँको बजार तिहार आएसँगै झनै व्यस्त बनेको छ ।
_X2HNsKbZ8E.jpg)
चाडबाड आएसँगै यहाँका थोक तथा खुद्रा पसलले अरू बेला बेच्नेका साथै थप सामाग्रीहरू बिक्रीमा राख्ने गरेका छन् । तिहारमा भाइमसला, झिलिमिली बत्ती, मखमली फूललगायतको राम्रो व्यापार हुने भएकाले पनि व्यापारीहरू नियमित बाहेकका सामाग्रीहरू बेच्ने गर्छन् ।
_5UA2QzIjgU.jpg)
यसले गर्दा असन र इन्द्रचोकका व्यापारीहरू अन्य समयमा बिक्री गर्दै आएको सामानमा भन्दा तिहारलक्षित सामग्री बिक्री गर्नमा नै रमाउँछन् । धेरै नाफा नहुने भए पनि पसलको खर्च धान्नलाई छोटो समयका लागि वैकल्पिक व्यापारका रूपमा तिहारमा चाहिने सामानको व्यापार गर्ने गरेको उनीहरूको भनाइ छ ।
_Ga5YMX6o71.jpg)
_KJ6aDc5iV5.jpg)
_Zy0EZynQ5W.jpg)
_HbYbqLcGqa.jpg)
_buIuk23db6.jpg)
_FhrJPl57Yr.jpg)
_X4Pj6xPNcm.jpg)
_ClULXjkPIk.jpg)
_Y3rC06lKWb.jpg)
_xvWGgkKQAW.jpg)
_wOGJ5jMieq.jpg)
_I90lQ6vwNQ.jpg)
_LzlBW5Vfzr.jpg)
_Vk9fgy53BF.jpg)
_dLKGwyUSXt.jpg)
_ZcICxwBurx.jpg)
_IQqCy2hn60.jpg)
_8lNQk54lr3.jpg)
_HOF3p1Jljy.jpg)
_Q7cRfbKtVU.jpg)
_nhOUqpTWJo.jpg)
_reL8O8u2ux.jpg)
_J0vvmhr578.jpg)
_EnJKB6EQpo.jpg)
_wfdGlSqMZy.jpg)
_h3QWv0u8gt.jpg)
_LAH31bPchY.jpg)
प्रतिक्रिया