कपिलवस्तुमा बसको ठक्करबाट दुई जनाको मृत्यु
मङ्गलबार, १३ कात्तिक २०८१, १९ : ३८
बुटवल । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बुद्धभुमी नगरपालिका–२ पुरेनामा गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको लु१ख ९०९२ नम्बरको स्कुल बस र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु६६प ४८७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए ।
उक्त घटनामा परी सोही नगरपालिका–३ घन्चौराका पवन थापा र वडा नम्बर ४ बुड्ढीका मनिस थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण