स्रोत नखुलेको ८ लाखसहित एकजना पक्राउ
मङ्गलबार, १३ कात्तिक २०८१, २० : २१
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१५ डल्लु पुलस्थित सडकबाट स्रोत नखुलेको नगद ८ लाख रुपैयाँ सहित सोही महानगरपालिका-८ पशुपति घर बताउने २५ वर्षीय अभय प्रधानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कालिमाटीबाट बालाजुतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०३१ प ५१४८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको डिकीबाट उक्त नगद फेला पारी चालक अभयलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
-
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
-
पातेटाकुरा खोलाको पुल निर्माण सम्पन्न
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण