श्रीलंकाद्वारा सन् २०३० सम्ममा सेवा क्षेत्रको राजस्व बढाउने लक्ष्य
बुधबार, १४ कात्तिक २०८१, ०२ : ००
कोलम्बो । श्रीलंकाको निर्यात विकास बोर्ड (इडीबी) ले सन् २०३० सम्ममा सेवा क्षेत्रको राजस्व पाँच अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ ।
योजनाले सफ्टवेयर इन्जिनियरहरूको सङुख्या बढाउने, प्रमुख संस्थाहरूलाई एकीकृत गरेर स्वीकृति प्रक्रियालाई सुव्यवस्थित गर्ने र डलर राजस्व बढाउन नयाँ बजारहरूमा पहुँच गर्न निर्यातकर्ताहरूले सामना गर्ने विद्यमान चुनौतीहरूलाई कम गर्ने समावेश गर्दछ ।
श्रीलंकाको सेवा क्षेत्रको राजस्व सन् २०२३ मा करिब तीन अर्ब पुग्ने अपेक्षा गरिएको थियो । यसमा आईसीटी क्षेत्रको योगदान करिब एक अर्ब रहेको छ ।
देशले हाल दुई हजार ९०० उत्पादनहरू निर्यात गरेको छ । इडीबी ले सन् २०३० सम्म यसलाई पाँच हजार पुर्याउने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण