काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
बुधबार, १४ कात्तिक २०८१, २२ : ५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ ।
बुधवार नै महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोलले उपविजेता महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेका हुन् ।
आजै भएको खेलमा नेपाली महिला टोली बङ्गलादेशसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण