टिकाहाङको ‘बुकी फूल’मा ऐशा र निर्मलको अभिनय
बिहीबार, १५ कात्तिक २०८१, ११ : ५२
काठमाडौँ । गायक टिकाहाङ लिम्बुको स्वर रहेको गीत ‘बुकी फूल’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत मविन्द्र राईको छ । गीतमा गिटार सन्देश थारु र ड्रम अवेथापा मगरको छ ।
रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा ऐशा तामाङ र निर्मल राईको अभिनय छ । भिडियोमा ऐशा र निर्मलको प्रेमकथा देखाउन खोजिएको छ ।
सलन थापा मगरको छायांकन रहेको भिडियोमा अनिल राणाको सम्पादन छ । भिडियोका निर्देशक भूपेन्द्र तुम्बाहाम्फे हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण